back
CTIZAN AD

पाठ्यक्रम शीर्षक संशोधन भएको सूचना

वि.सं.२०७७ साउन २२ बिहीवार

1.2K 

shares

२२ साउन, काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिक परिषद्, पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले पाठ्यक्रम शीर्षक संशोधन भएको सूचना प्रकाशित गरेको छ ।

महाशाखाले विहिबार जारी गरेको सूचनामा विद्यालय शिक्षा परीक्षा तथा प्रवेशिका परीक्षा (SEE\SLC) उत्रीर्ण प्रवेश योग्यता तोकिएका मौजुदा प्राविधिक एस.एल.सी (TSLS) तहका कार्यक्रमहरुको पाठ्यक्रम (curriculum Title)  प्री-डिप्लोमा (Pre-diploma)    रहने गरी संशोधन भएको हुँदा उक्त तहका कार्यक्रमहरु सन्चालन गर्ने आंगिक, साझेदारी, निजी, शिक्षालयहरु र सामुदायिक विद्यालय तथा अन्य पाठ्यक्रम प्रयोगकर्ताहरुलाई जानकारी गराउँदै सूचना प्रकाशित गरेको जनाएको छ ।

‘साथै सम्बन्धीत कार्यक्रम सन्चालन गर्ने शिक्षालय तथा विद्यालयहरुलाई शैक्षिक सत्र २०७७\०७८ देखि सोहि बमोजिक कार्यान्वयन गर्न गराउनु हुन सुचित गरिन्छ । अन्य विस्तृत विवरण परिषद्को वेबसाइट www.ctevt.org.np    बाट प्राप्त गर्न सकिन्छ ।’ सूचनामा भनिएको छ ।

वि.सं.२०७७ साउन २२ बिहीवार १०:५४ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...