back
CTIZAN AD

नेपाल प्रजातान्त्रिक महासंघ जिल्ला कार्यसमिति पर्वतले पायो पूर्णता

वि.सं.२०७७ साउन २३ शुक्रवार

849 

shares

२३ साउन, पर्वत । नेपाली काँग्रेस निटक बुद्धिजिवीहरु आवद्ध नेपाल प्रजातान्त्रिक महासंघ गण्डकी प्रदेश पर्वत जिल्ला तदर्थ समितीले पूर्णता पाएको छ ।

जसअनुसार २३ सदस्यीय कार्यसमिति तथा १५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ ।

कार्यसमितिको अध्यक्षमा कुश्माका डा. चुडामडी शर्मा रहेका छन् भने उपाध्यक्षमा एकनारायण भुसाल(पैयुँ), सचिवमा रामचन्द्र तिवारी(पैयुँ), सहसचिवमा शेषराज सुवेदी(कुश्मा), प्रवत्तामा धनबहादुर थापा(फलेवास र कोषाध्यक्षमा पार्वती भुसाल क्षेत्री(फलेवास) रहेका छन् ।

त्यस्तै सदस्यमा गुणाखर न्यौपाने(विहादी), विषम श्रेष्ठ(कुश्मा), परशुराम पुरीे(कुश्मा), धु्रवप्रसाद सुवेदीे(कुश्मा), रुद्रलाल उपाध्याय(जलजला), महेशकुमार शर्मा(मोदी), विष्णुकुमारी सापकोटा गौतम(कुश्मा), हिरालाल रेग्मी(जलजला), नुनप्रसाद गुरुङ(महाशिला), लिलाधर पौडेल(फलेवास), सीता न्यौपाने(पैयुँ(, मीना कुमारी बानिया के.सी(कुश्मा), गीता शर्मा(कुश्मा), कृष्ण लामिछाने(मोदी), श्यामबहादुर नेपाली(महाशिला), निर्मला पराजुली चपाईं(विहादी) र सविता शर्मा पौडेल(कुश्मा) रहेका छन् ।

सल्लाहकार समिति सदस्यमा अर्जुनप्रसाद जोशी, लीलाकाजी गुरुङ, इन्दु शर्मा, नवराज गुरुङ, ऋषिकेश तिवारी, डा मीठाराम विश्वकर्मा, खिमप्रसाद भुसाल, ललितकला गुरुङ, राजेन्द्रप्रसाद तिवारी, रामचन्द्र जोशी, विद्धान गुरुङ, यामबहादुर मल्ल(रामकृष्ण), खगेन्द्रप्रसाद तिवारी, लोकनाथ आचार्य र कानुनी सल्लाहकारमा लिलाधर सुवेदी रहेका छन् ।

वि.सं.२०७७ साउन २३ शुक्रवार १२:४८ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...