back
CTIZAN AD

गोगंबुमा सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

वि.सं.२०७७ साउन २६ सोमवार

828 

shares

काठमाडौं । गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ । गोंगबु गणेस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको महानगरीय प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरीले जनाएअनुसार भेटिएको शव दाङका कृष्णबहादुर बोहराको हो । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टका कार्यरत रहेकोसमेत खुलेको छ ।

आइतबार बिहान टाउको, खुट्टा र जीउ छुट्टाएको अवस्थामा शवको टुक्रा बरामद भएको थियो । झोलामा रगत लतपतीएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

टुक्रा–टुक्रामा भेटिएको शव कसको हो भन्ने प्रहरीले छुट्याउन सकेको थिएन । प्रहरीले शव पहिचान गर्न नसकेपछि फोटो सार्वजनिक गरेको थियो ।

मृतकको शवको पहिचान गरेपनि प्रहरीले अहिलेसम्म हत्यारा भने पत्ता लगाउन भने सकेको छैन् । कसले किन हत्या गरेको भन्ने विषयमा प्रहरी अन्यौंलमै छ ।

वि.सं.२०७७ साउन २६ सोमवार १७:१२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...