back
CTIZAN AD

पर्वत वेल्फेयर सोसाईटी यूकेद्वारा उरामका पहिरो पीडितलाई सहयोग

वि.सं.२०७७ साउन २६ सोमवार

720 

shares

१० अगष्ट । पर्वतेलीहरुको साझा संस्था पर्वत वेल्फेयर सोसाईटी (यूके)ले पर्वतको बिहादी गाउँपालिका–५ उराम सिव्दीखोलाका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।

असार १५ गते गएको पहिरोका कारण समस्यामा परेका भगीरथी काफ्लेलाई र चेतराम काफ्लेलाई रु.२५/२५ हजार गरी रु. ५० हजार सहयोग गरेको पर्वत वेल्फेयर सोसाईटी यूके (बेलायत) का सदस्य भीमलाल भट्टराईले जानकारी दिए ।

उराममा पहिरो गए लगत्तै सोसाईटीका अध्यक्ष नेत्र आले लगायत पदाधिकारीहरुको बैठकले भीमलाल भट्टराईको संयोजकत्वमा रकम हस्तन्तारण गर्ने निर्णय गरेको थियो ।

उक्त रकम उरामका वडा अध्यक्ष श्यामवहादुर केसी, स्थानिय समाजसेवी ताराप्रसाद भुसाल, छविलाल काफ्ले, पुर्ण काफ्फे तथा स्थानिय युवा सुमन भुसालको सहयोगमा पीडितलाई रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

वि.सं.२०७७ साउन २६ सोमवार १७:५१ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...