back
CTIZAN AD

आकाश चोपडाले चुने किंग्स इलेवन पंजाबको अलटाइम प्लेइंङ्ग इलेवन, टिममा राखेन्न म्याक्सवेल र सेहवागलाई

वि.सं.२०७७ साउन २७ मंगलवार

822 

shares

२७ असार, काठमाडौँ । २०२० को आईपिएल १९ सेप्टेम्बरबाट सुरु हुन गईरहेको छ । यस वर्षको आईपिएल भारतमा नभएर युएईमा हुने छ । आईपिएल सुरु हुनु अघि विभिन्न देशका पुर्वखेलाडीहरुले आफ्नो प्लेइंङ्ग इलेवन बनाईरहेका छन ।

त्यसैगरी भारतीय क्रिकेट टिमका पुर्वखेलाडी आकाश चोपडाले भने किंग्स इलेवन पंजाबको अलटाइम प्लेइंङ्ग इलेवन चुनेका छन ।

उनले पंजाबको अलटाइम प्लेइंङ्ग इलेवनमा पंजाबका लागि उत्कृष्ट प्रदशन गरी सकेका खेलाडी विरेन्द्र सेहवाग र ग्लेन म्याक्सवेल जस्ता दिग्गज खेलाडीहरुलाई टिममा रोखेका छैन्न । उनले किंग्स इलेवन पंजाबको कप्तान श्रीलंका पुर्वखेलाडी महेला जयवर्धनेलाई बनाएका छन ।

आकाश चोपडाले बनाएको किंग्स इलेवन पंजाबको अलटाइम प्लेइङ्ग इलेवन यस प्रकारको रहेको छ :
क्रिस गेल, केएल राहुल, शन मार्श, महेला जयवर्धने, डेभिड मिलर, युवराज सिंह, अक्सर पटेल, रविचंद्रन अश्विन, पीयूष चावला, प्रवीण कुमार, संदीप शर्मा ।

वि.सं.२०७७ साउन २७ मंगलवार १४:४३ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...