back
CTIZAN AD

नेपालमा १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, हेर्नुहोस् कुन प्रदेशमा कति संक्रमित भए त ?

वि.सं.२०७७ साउन २७ मंगलवार

759 

shares

२७ साउन, काठमाडौं । नेपालका विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका १८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जनकारी अनुसार हालसम्म प्रदेश १ मा महिला १ र पुरुष ७ जना गरी ८ जना, प्रदेश २ मा २० महिला र पुरुष ५८ गरी ७८ जना, बाग्मती प्रदेशमा महिला ८ र पुरुष ८ गरी १६ जना, गण्डकी प्रदेशमा महिला ६ र पुरुष १४ गरी २० जना, प्रदेश ५ मा महिला ६ र पुरुष ६ गरी १२ जना, कर्णली प्रदेशमा महिला ६ र पुरुष १६ गरी २१ जना र सुदुरपश्चिम प्रदेशमा महिला १३ र पुरुष १४ जना गरी जम्मा २७ जना संक्रमित भएका छन् ।

देशरैभरी कुल संक्रमित १८३ जनामा महिला ६० जना र पुरुष १२३ जना रहेका छन् ।

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज काठमाण्डौं उपत्यकाका १३२ सहित ६३८ जना संक्रमित थपिए

वि.सं.२०७७ साउन २७ मंगलवार १८:३१ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...