back
CTIZAN AD

इंल्याण्ड र पाकिस्तान बिचको दोस्रो टेस्ट आज

वि.सं.२०७७ साउन २९ बिहीवार

741 

shares

२९ साउन, काठमाडौँ । इंल्याण्ड र पाकिस्तान बिचको टेस्ट श्रृखलाको दोस्रो खेल आज साउथेम्प्टनमा हुन गईरहेको छ ।

साउथेम्प्टनमा हुने दोस्रो टेस्टमा इंल्याण्ड बेन स्टोक्स बिना मैदानमा उत्रदैँ छ । बने स्टोक्स पारिवारीक कारणले गर्दा पाकिस्तान विरुद्धको श्रृखला बिचमै छाडेर न्युजिल्याण्ड गएका छन ।

पहिलो टेस्टमा इंल्याण्डले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो । ३ खेलको टेस्ट श्रृखलामा इंल्याण्डले अहिले १-० ले अग्रता लिएको छ । यदी आजको खेलमा पाकिस्तान पराजित भएमा इंल्याण्डले एक खेल बाँकी रहदैँ श्रृखला जित्ने छ ।

खेल नेपाली समय अनुसार आज दिउसो ३:४५ बाट सुरु हुनेछ ।

इंल्याण्डको सम्भावित प्लेइङ्ग इलेवन :

रोरी बन्र्स, डोम सिब्ली, जो रुट, जाक क्रॉली, मार्क वुड, ओली पोप, जोस बटलर, डोम बेस, स्टुअर्ट ब्रड, क्रिस वोक्स, जेम्स एन्डरसन ।

पाकिस्तानको सम्भवित प्लेइङ्ग इलेवन :

शान महसूद, आबिद अली, अजहर अली, बाबर आजम, असद शफीक, मोहम्मद रिजवान, शादाब खान, यासिर शाह, मोहम्मद अब्बास, शाहीन शाह अफरीदी, नसीम शाह ।

वि.सं.२०७७ साउन २९ बिहीवार १२:३७ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...