back
CTIZAN AD

कोरोना संक्रमित बढ्न थालेपछि कलंकी क्षेत्रमा स्थानीयले नै बन्द गरे पसल

वि.सं.२०७७ साउन २९ बिहीवार

729 

shares

काठमाडौं । काठमाडौंको कलंकी क्षेत्रमा कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय कै सक्रियतामा पसलहरु बन्द भएका छन् । बिहिबार बिहानैदेखि सो क्षेत्रका अत्यावश्यक बाहेकका पसल, होटल, रेष्टुरेन्टलगायतलाई बन्द गरिएको हो ।

कोरोना संक्रमण ह्वात्तै बढ्न थालेपछि स्थानीयले वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा बन्द गराएका हुन् । महानगरीय प्रहरीले जनाएनुसार चोकका सबै पसल तथा खाजाघर बन्द भएका छन् ।

सो क्षेत्रमा हालसम्म २५ भन्दा बढि संक्रमित भेटिएका छन् । प्रशासनले अत्यावश्यक काम बाहेकमा हिंडडुल नगर्न पनि अनुरोध गरेको छ ।

वि.सं.२०७७ साउन २९ बिहीवार १२:२६ मा प्रकाशित

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...