back
CTIZAN AD

नेजस स्वीडेनको नेतृत्वमा थपलिया

वि.सं.२०७३ पुस १७ आइतवार

807 

shares

an

नेपाली कांग्रेस निकट जनसम्पर्क समिति (नेजस)स्वीडेनको विशेष भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । स्टकहोममा भएको भेलाले नवीन थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको उपस्थितिमा भएको सो कार्यक्रममा उल्लेख्य नेपालीहरूको सहभागिता रहेको थियो ।

यसैगरी उपसभापतिमा केशब प्याकुरेल,महामन्त्री भूपाल बाँस्तोला, सहमहामन्त्री कृष्ण तिवारी र कोषाध्यक्षमा सुभद्रा पौड्याल चयन हुनु भएको छ । यसैगरी समितिका सदस्यहरुमा प्रिया पन्त, राजु हमाल,कृति खडका,राजु मैनाली, लक्ष्मी भट्टराई,अनिल प्याकुरेल, अनिता पुडासैनी थपलिया र लालबहादुर पौड्याल रहनुभएको छ ।

भेलामा सहभागी कांग्रेसका केन्द्रीय सदस्य पौडेलले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी र सदस्यहरूलाई बधाइ तथा शुभकामना दिएका थिए ।

वि.सं.२०७३ पुस १७ आइतवार ०८:५८ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...