back
CTIZAN AD

नगद कारोबार बन्द गर्न बुटवल उपमहानगरको अनुरोध

वि.सं.२०७७ साउन ३२ आइतवार

846 

shares

३२ साउन, बुटवल । कोरोनाको जोखिम बढ्दै गएपछि साउन २९ देखि भदौ ५ गतेसम्म लकडाउन घोषणा गरेको बुटवल उपमहानगरपालिकाले आजदेखि नगद कारोबार बन्द गर्न अनुरोध गरेको छ ।

उपमहानगरले आइतबार एक सूचना जारी गर्दै कोरोनाबाट बच्न र संक्रमण फैलन नदिन लकडान गरिएको अवस्थामा आजैदेखि लागु हुने गरी भदौ ५ गतेसम्मका लागि महानगरमा संचालित सबै बैंक, वित्तिय संस्था र सहकारीहरुले भदौ ५ गतेसम्मका लागि आजैदेखि नगद कारोबार बन्द गर्न अनुरोध गरेको छ ।

वि.सं.२०७७ साउन ३२ आइतवार १३:१४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...