back
CTIZAN AD

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुटवल उपमहानगरबाट दिइने सेवा बन्द

वि.सं.२०७७ साउन ३२ आइतवार

777 

shares

३२ साउन, काठमाडौं । बुटवल उपमहानगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिका नगर कार्यालयबाट दिइने सेवा बन्द गरिएको छ ।

उपमहानगरले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावस्यक बाहेक उपमहानगरबाट दिइने सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिएको छ ।

वि.सं.२०७७ साउन ३२ आइतवार १३:२८ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...