back
CTIZAN AD

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १६ लाख नाघ्याे, जान्नुहोस् कुन देशमा कति ?

वि.सं.२०७७ साउन ३२ आइतवार

693 

shares

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड –१९)बाट संक्रमण हुनेको संख्या २ करोड १६ लाख पुगेको छ । शनिबार मात्रै विश्वभर २ लाख ६० हजार बढि संक्रमित थपिएका छन् । तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढि संक्रमित देखिएका छन् ।

आइतबारसम्म कोरोनाबाट विश्वभर ७ लाख ६९ हजार ७ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएकाे छ ।  पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ४ सय १० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

अमेरिकामा मात्रै मर्नेको संख्या २ लाख नजिक

अमेरिका हालसम्म कोरोना संक्रमतिको संख्या ५५ लाख नाघेको छ । तथ्यांकअनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ५५ लाख २९ हजार ७ सय ८९ पुगेको छ । जहाँ हालसम्म १ लाख ७२ हजार ६ सय ६ जनाको ज्यान गएको छ ।

जसमध्ये न्यूयोर्कमा सबैभन्दा बढि मानिसको ज्यान गएको छ । हालसम्म न्यूयोर्यकमा ३२ हजार ९०१ जनाको ज्यान गएको छ । न्यूयोर्कमा हालसम्म ४ लाख ५० हजार बढि मानिस संक्रमित देखिएका छन् ।

अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा, टेक्सास, न्यूयोर्कलगायतका शहर कोरोनाबाट सबैभन्दा बढि प्रभावित देखिएका छन् । जहाँ कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

यी हुन् सबैभन्दा बढि कोरोना संक्रमित भएका देश, कुनमा कति ?

अमेरिका : ५५ लाख २९ हजार

ब्राजिल : ३३, १७ हजार

भारत : २५ लाख ९० हजार

रसिया : ९ लाख १७ हजार

साउथ अफ्रिका : ५ लाख ८३ हजार

पेरु : ५ लाख २५ हजार

मेक्सिको : ५ लाख १७ हजार

कोलम्बिया : ४ लाख ५६ हजार

चिलि : ३ लाख ८३ हजार

स्पेन : ३ लाख ५८ हजार

इरान : ३ लाख ४१ हजार

बेलायत : ३ लाख १७ हजार

साउदी अरब : २ लाख ९७ हजार

अर्जेनटिना : २ लाख ८९ हजार

पाकिस्तान : २ लाख ८८ हजार

बंगालादेश : २ लाख ७४ हजार

इटली : २ हजार ५३ हजार

टर्की : २ लाख ४८ हजार

जर्मनी : २ लाख २४ हजार

फ्रान्स : २ लाख १५ हजार

इराक : १ लाख ७२ हजार

फिलिपिन्स : १ लाख ५७ हजार

क्यानडा : १ लाख २१ हजार

कतार : १ लाख १४ हजार

कजाकिस्तान : १ लाख २ हजार

इक्केडोर : १ लाख

वि.सं.२०७७ साउन ३२ आइतवार १३:२८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...