back
CTIZAN AD

एन आईसि एसिया लघुबित्त र स्वदेसि लघुबित्तको कारोबार स्थगित

वि.सं.२०७७ साउन ३२ आइतवार

1K 

shares

३२ साउन, काठमाडौं । भर्खरै प्राथमिक कित्ता सेयर (आईपिओ) निस्कासन गरेर लघुबित्तहरुमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी पुर्याएको एनआईसि एसिया लघुबित्त र स्वदेसि लघुबित्तको कारोबार स्थगित भएको छ ।

दुईवटै लघुबित्तमा एउटै व्यवसायीक समूहको लगानी (क्रसहोल्डिङ) भएपछि तिनिहरुलाई मर्जरमा जान दवाब परेको थियो । राष्ट्र बैंकले क्रसहोल्डिङ भएका बैंक तथा बित्तिय संस्थाहरुको पहिचान गरेर मर्जरमा जानको लागि दवाव बढाई रहेको सन्दर्भमा यी दुई बित्तियसंस्था मर्जरमा जाने तयारी थालेका हुन ।

दुबै बित्तिय संस्थाले मर्जरमा जान लागेकोले करोबार स्थगित गर्न भन्दै नेपाल स्टक एक्स्चेन्जमा आबेदन दिए पछि कारोबार स्थगित भएको हो ।

मर्जर पश्चात तिनिहरुको चुक्ता पूँजी १ अर्ब ७५ करोड पुग्ने छ भने लघुबित्त क्षेत्रकै सबैभन्दा ठूलो संस्थाको रुपमा स्थापित हुने देखिएको छ ।

हाल दोस्रो बजारमा एनआईसि एसिया लघुबित्तको प्रतिकित्ता सेयर मूल्य ७५३ रहेको छ भने स्वदेसि लघुबित्तको ८०० रुपैंयाँ रहेको छ ।

वि.सं.२०७७ साउन ३२ आइतवार १३:३८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...