back
CTIZAN AD

नेकपा सचिवालयद्वारा महासचिव पौडेल नेतृत्वको कार्यदल अनुमोदन

वि.सं.२०७७ भदौ १ सोमवार

612 

shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

‘अध्यक्षद्वयद्वारा गठित कार्यदलको बारेमा बैठकमा जानकारी गराइएको छ, कार्यदललाई बैठकले बधाई ज्ञापन र अनुमोदन गरेको छ, कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र बैठकमा आउनेछ’, थापाले जानकारी गराए ।

पार्टीभित्रको संकटलाई छिटोभन्दा छिटो पार लगाउनको गरि अघि बढ्न कार्यदललाई नेताहरुले सुझाव दिएका छन् । आजको बैठकमा सरकारका काम प्रभावकारी बनाउने र महाधिवेशनको तयारीमा जाने विषयमा छलफल भएको उनले बताए ।

वि.सं.२०७७ भदौ १ सोमवार ११:४७ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...