back
CTIZAN AD

कोरोना संक्रमण ह्वात्तै बढेपछि चितवनमा निषेधाज्ञा लागु (सूचनासहित)

वि.सं.२०७७ भदौ १ सोमवार

693 

shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि निषेधाज्ञा लागु गरेको छ । कोरोना संक्रमण ह्वात्तै बढेपछि प्रशासनले आजदेखि लागु हुनेगरि निषेधाज्ञा गरेको हो ।

सोमबार एक सूचना सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा माडी नगरपालिका बाहेकका सबै स्थानीय तहमा लागु हुने जनाइएको छ । सूचनामा जनाइएअनुसार निषेधाज्ञाको अवज्ञा गरिए कानून बमोजिम कारबाही गरिनेछ ।

निषेधाज्ञा अवधिभर सवारी साधनको प्रयोगमा समेत बन्देज लगाइइउको छ । अत्यावश्यक बाहेकका ठाउँमा सवारी साधनको प्रयोग गरिए कारबाही गरिने जनाइएको छ । निषेधाज्ञा आजदेखि आगामी ५ गते राती १२ बजेसम्म लागु हुनेछ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय चितवनले निकालेको सूचना

वि.सं.२०७७ भदौ १ सोमवार १५:०४ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...