back
CTIZAN AD

वीर अस्पतालकाे टिकट काउन्टरका काम गर्ने कर्मचारीमा कोरोना देखियो

वि.सं.२०७७ भदौ १ सोमवार

681 

shares

काठमाडौं । वीर अस्पतालका एक कर्मचारीमा कोरोना भाइरस भेटिएको छ। काउन्टरमा काम गर्ने कर्मचारीको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

योसँगै वीर अस्पतालमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या आठ पुगेको छ। यसअघि आइतबार एक कर्मचारी पनि कोरोना पुष्टि भएको थियो।

चिकित्सक र कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै अस्पतालमा सेवा सञ्चालन गर्न कठिनाई हुँदै गएको छ । हालसम्म अस्पतालले भने सबै सेवा सञ्चालन गरिरहेको छ ।

वि.सं.२०७७ भदौ १ सोमवार १५:२१ मा प्रकाशित

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...