back
CTIZAN AD

कोरोना संक्रमणबाट आज ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो

वि.सं.२०७७ भदौ ६ शनिवार

813 

shares

६ भदौ, काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट एक ६ वर्षीया बालिका साहित ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीमा २ जना, पर्सामा ३ जना, बारामा १, सिराहामा १, मकवानपुरमा १ र भक्तपुरमा १ गरी ९ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१ , ५८ र ४८ वर्षीय पुुरुष, बारामा ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

आज मृत्यु भएका ९ जनासँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । मन्त्रालयका अनुसार यो मृत्यु दर ०.५ प्रतिशत हो ।

कोरोना संक्रमणबाट आज एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या १३७ पुग्यो

वि.सं.२०७७ भदौ ६ शनिवार १७:१२ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...