back
CTIZAN AD

विप्लवका मध्य केन्द्रीय कमाण्डसहित दर्जनौं नेता जनता समाजवादीमा

वि.सं.२०७७ भदौ ७ आइतवार

654 

shares

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्य केन्द्रीय कमाण्डका सैन्य कमाण्डर जीवन लामा (जिमी)सहित दर्जनौं नेता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आइतबार उनीहरु ८८ जनाको समुहमा पार्टी प्रवेश गरेका हुन् ।

लामासहित जनता समाजवादी पार्टी प्रवेश गर्नेमा मध्य केन्द्रीय कमाण्डका ब्यूरो सदस्यहरु प्रल्हाद फुयाँल, गोपाल जिम्बालगायत पनि छन् ।

समाजवादी प्रवेश गरेका उनीहरुलाई पार्टी अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताहरु अशोक राई, बाबुराम भट्टराईलगायतले स्वागत गरेका थिए ।

विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाइएपछि यसबीचमा दर्जनौं केन्द्रीय तहका नेताहरुले पार्टी परित्याग गरेका छन् । विप्लव नेकपाका धेरै नेताहरूले सत्तारूढ नेकपामै राेजेका छन् ।

वि.सं.२०७७ भदौ ७ आइतवार १४:१३ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...