back
CTIZAN AD

पिसीआर नगरीकनै कोरोना संक्रमण परीक्षण गर्न सकिने !

वि.सं.२०७७ भदौ ७ आइतवार

849 

shares

कोरोना भाइरस अर्थात् कोभिड १९ विश्वकै लागि टाउको दुखाईको विषय बनेको छ । कोरोना संक्रमण बारे आ–आफ्नो तरिकाले अनुमान प्रस्तुत गर्ने र दाबा गर्ने गरिएका छन् ।

यसैक्रममा भारतीय स्वामी रामदेवले स्बाव परीक्षणबाट गरिने पिसीआर टेस्ट नगरीकनै आफूलाई कोरोना लागेको हो होइन थाहा पाउन सकिने दाबा गरेका छन् । भारतीय टेलिभिजन एबिपि न्यूजसँगको कुराकानीमा उनले सो कुरा बताएका छन् ।

उनले भनेका छन् ‘जसलाई कोरोनाको संक्रमण छ, उसमा स्वासप्रस्वास सम्बन्धी समस्या हुन्छ । कोरानाका बिरामीको फोक्सो फुल्ने र खुम्चने क्षमताको कमि हुन्छ । त्यसैले उनीहरु छिटोछिटो स्वास लिनु पर्ने हुन्छ ।’ यदि जो व्यक्तिले १ मिनेट सम्म स्वास तानेर रोक्न सक्छ उसलाई कोरोना संक्रमण हुन नसक्ने उनको दाबी छ । डाक्टरहरुले समेत यस्तो सुझाव दिने गरेको उनको भनाई छ ।

यसलाई दिनको ३ पटकसम्म गर्न उनको सुझाव छ ।

कोरोनाका विषयमा रामदेवले यसअघि सारेका तर्कहरु विवादस्पद् भएका कारण यसलाई पनि विश्वासै गर्न सकिने आधार भने देखिँदैन ।

वि.सं.२०७७ भदौ ७ आइतवार १३:५१ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...