back
CTIZAN AD

आई.एम.ई लाइफको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त

वि.सं.२०७७ भदौ ९ मंगलवार

762 

shares

९ भदौ, काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त भएका छन् । उनले आफ्नो करियर बैंकिङ्ग सेवाबाट सुरुवात गरेका थिए । पछिल्लो समयमा बिभिन्न बीमा कम्पनीमा उच्च व्यवस्थापकीय जिम्मेवारीमा रहेर कार्य गरिसकेका फुयाँल अनुभबि बिमक हुन् ।

फुयाँलले शनिबार कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृतको सपथ ग्रहण गरेर आफनो नयाँ करिअरको सुरुवात गरेका हुन् । सफत ग्रहण समारोह कार्यक्रममा बोल्दै फुयाँले आफुसँग रहेको कार्यअनुभबको प्रचुररुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता ब्यक्त गरे ।

उनले कम्पनीलाई अहिलेसम्म सहयोग पुर्याउने नियामक निकाय लगायत सम्पूर्णमा धन्यबाद दिँदै आगामी दिनहरुमा समेत सहयोग रहि रहने अपेक्षा गरेका थिए ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १५:३१ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...