back
CTIZAN AD

सशस्त्र प्रहरीद्वारा इन्सपेक्टर पदमा उत्तीर्ण उम्मेदवारहरुलाई अनिवार्य उपस्थित हुन आग्रह

वि.सं.२०७७ भदौ ९ मंगलवार

939 

shares

९ भाद्र, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल(एपीएफ)ले सशस्त्र प्रहरी निरीक्षक(इन्सपेक्टर) पदमा अन्तिम नतिजामा उत्तीर्ण हुने सबै उम्मेदवारलाई प्रधान कार्यालय हलचोकमा अनिवार्य उपस्थितीका लागि आग्रह गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको मानवस्रोत विभाग तालिम निर्देशनालयको भर्ना तथा छनौट शाखाले सूचना गरी उत्तीर्ण हुने सबै उम्मेदवारहरुलाई भाद्र ११ गते बिहान १० बजे अनिवार्य उपस्थित हुन भनेको छ ।

उत्र्तीण सबै उम्मेदवारहरुको सिट्रोल किताब भर्नुपर्ने भएको हुँदा आफूले पेश गरेको नेपाली नागरिकताको प्रतिलिपि, बाबुको नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिसहित उपस्थित हुन आग्रह गरिएको छ ।

समावेशी समूह अन्तर्गत सफल उम्मेदवारहरुले आफ्नो समूहको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो र रेकर्ड फाइल ४/४ प्रति साथमा लिइ भर्ना तथा छनौट शाखामा सम्पर्क गर्न भनिएको छ ।

२०७६ मंसिर १८ गते प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सशस्त्र प्रहरी निरीक्षक पदका उम्मेदवारहरुको यहि भाद्र ३ देखि ८ गतेसम्म संचालन गरिएको अन्तवार्तामा उत्तीर्ण उम्मेदवारहरुको नतिजा प्रकाशन गरिएको छ ।

यी हुन् उत्तीर्ण भएका उम्मेदवारहरु :

वि.सं.२०७७ भदौ ९ मंगलवार १८:०७ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...