back
CTIZAN AD

सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाजको तेस्रो खेल भोली बिहान

वि.सं.२०७७ भदौ ९ मंगलवार

696 

shares

९ भदौँ, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाजको तेस्रो खेल भोली बिहान गुयाना अमेजन वारियर्स विरुद्ध हुन गईरहेको छ । जमैका तलैवाज सिपिएलको यस सिजनमा पहिले पनि गुयाना अमेजन वारियर्ससँग १४ रनले पराजित भईसकेको छ । यस खेलमा जमैकालाई गुयाना अमेजन वारियर्स विरुद्धको हारको बदला लिने मौका रहने छ ।

सिपिएलको यस सिजनमा जमैकाले ३ खेल खेल्दा १ खेलमा जित र २ खेलमा हारको सामना गरेको छ भने गुयाना अमेजन वारियर्सले ४ खेल खेल्दा २ मा जित र २ मा हारको सामना गरेको छ ।

गुयाना विरुद्ध पहिले भएको खेलमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आफ्नो ४ ओभरमा ८ रन दिदैँ २ विकेट निकालेका थिए । गुयाना विरुद्ध पहिले पनि राम्रो प्रदर्शन गरेका कारणले गर्दा यस खेलमा पनि सन्दिप प्लेइङ्ग इलेवन पर्ने सम्भावना उच्च रहेको छ ।

खेल नेपाली समय भोली बिहान ३:१५ बाट सुरु हुने छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १७:३४ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...