back
CTIZAN AD

कति छ त आजको विदेशी मुद्राको भाउ ? हेर्नुहोस् विवरण

वि.सं.२०७७ भदौ १० बुधवार

855 

shares

१० भदौ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (भदौ १० गते, अगस्त २६) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६२ पैसा र बिक्रिदर ११९ रुपैयाँ २२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ २ पैसाले मात्र वृद्धि भएको छ ।

त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ १९ पैसा र विक्रिदर १४० रुपैयाँ ८९ पैसा रहेको छ । मंगलबारको तुलनामा युरोको भाउ झण्डै २५ पैसाले घटेको हो ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ४३ पैसा र बिक्रिदर १५६ रुपैयाँ २१ पैसा रहेको छ । मंगलबारको तुलनामा पाउण्डको भाउ पनि झण्डै २८ पैसाले घटेको हो ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 26 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
118.62
119.22
  European Euro
1
140.19
140.89
  UK Pound Sterling
1
155.43
156.21
 Swiss Franc
1
130.39
131.05
  Australian Dollar
1
84.90
85.33
 Canadian Dollar
1
89.70
90.15
  Singapore Dollar
1
86.61
87.05
 Japanese Yen
10
11.16
11.21
 Chinese Yuan
1
17.16
17.25
  Saudi Arabian Riyal
1
31.63
31.79
  Qatari Riyal
1
32.58
32.74
  Thai Baht
1
3.77
3.79
  UAE Dirham
1
32.29
32.46
  Malaysian Ringgit
1
28.44
28.59
  South Korean Won
100
9.99
10.04
 Swedish Kroner
1
13.53
13.60
  Danish Kroner
1
18.84
18.93
  Hong Kong Dollar
1
15.31
15.38
  Kuwaity Dinar
1
387.77
389.74
  Bahrain Dinar
1
314.64
316.23

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

निरन्तर घट्दै डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ १० बुधवार ०८:०४ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...