back
CTIZAN AD

आगामी असाेज १ गतेदेखि अन्तर्राष्ट्रिय उडान हुने

वि.सं.२०७७ भदौ १५ सोमवार

735 

shares

काठमाडौं –  मन्त्रिपरिषदको बैठकले असोज १ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।  दैनिक बढीमा ८ सय यात्री हुने गरी अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको हाे ।

विदेशबाट यात्री ल्याउँदा विगतमा पर्याप्त आइसोलेशन स्थल नभएका कारण उडान रोक्नुपरेको सरकारका प्रवत्ता मन्त्री खतिवडाले बताए । अब आइसोलेशनको समस्या नपर्ने भएकाले पहिला ५ सय ल्याउने भनेकोमा अहिले ८ सय ल्याउनेगरी थप गरेको जानकारी दिए ।

यस्तै नेपालमा परिवारका सदस्य विरामी भएका वा मृत्यु भएमा गैर आवासीय नेपालीलाई नेपाल आउन अनुमति दिने निर्णय भएको छ । वैदेशिक रोजगारीमा नेपाली गएका तर सम्वन्धित देशमा पिसिआर परिक्षण नहुने भएमा भने नेपाल आउन पाइनेछैन ।

वि.सं.२०७७ भदौ १५ सोमवार १७:५९ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...