back
CTIZAN AD

भारतीय पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

वि.सं.२०७७ भदौ १५ सोमवार

654 

shares

काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । ८४ वर्षीया मुखर्जीको दिल्ली केन्टस्थित आर्मी रिसर्च एण्ड रेफरल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

भारतीय अनलाईन अमर उज्यालाका अनुसार गत अगस्ट १० मा उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । त्यसयता उनको अवस्था अत्यन्तै जटिल बनेको थियो । फोक्सोमा समेत गम्भीर समस्या देखिएका उनलाई केहि दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

मुखर्जीको अस्पताल भर्ना हुँदै गर्दा गरिएको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो । जसबारे मुखर्जीले नै ट्विट गर्दै जानकारी गराएका थिए ।

वि.सं.२०७७ भदौ १५ सोमवार १९:४१ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...