back
CTIZAN AD

काठमाडौं महानगरका मेयर शाक्यलाई पनि कोरोना संक्रमण

वि.सं.२०७७ भदौ १५ सोमवार

717 

shares

१५ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यमा कोरोना संक्रमण भएको छ ।

३ दिन अघि सामान्य रुपमा कोरोनाको लक्षण देखिएका मेयर शाक्यले आइतबार परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको महानगरकी उपमेयर हरिप्रभा खड्गीले संसारन्युजलाई जानकारी दिएकी छन् ।

खड्गीका अनुसार मेयर शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम क्वारेन्टिनमा नै बसेका छन् । साथै उनकी श्रीमतीमा पनि गरिएको परीक्षणमा नेगेटिभ आएको खड्गीले जानकारी दिइन् ।

यस्तो छ नेपालमा भदौ १५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ १५ सोमवार १९:०६ मा प्रकाशित

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, औद्योगिक वातावरण...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...