back
CTIZAN AD

नेपाललाई यूरियाको तत्काल आपूर्ति गर्न बंगालादेश सहमत

वि.सं.२०७७ भदौ १६ मंगलवार

861 

shares

काठमाडौं । नेपाललाई युरिया मलको तत्काल आपूर्ति गर्न बंगालादेश सहमत भएको छ ।

मंगलबार दिउसो प्रधानमन्त्री केपी शर्मा ओली र बंगालादेशकी समकक्षी शेख हसिनाबीच भएको फोन संवादमा हसिनाले यूरिया मलको आपूर्ति तत्काल गर्न सहमती जनाएकी हुन् । जसबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत जानकारी दिएका छन् ।

टेलिफोन संवादमा ओली र हसिनाबीच नेपाल र बंगालादेशका बीच व्यापार, उर्जा र पारवहनमा सहयोग बढाउने बारे पनि छलफल भएको थियो । प्रधानमन्त्री ओलीले जनाएअनुसार छलफल सकारात्मक छ ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १८:११ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...