back
CTIZAN AD

आईपिएल अघि मुम्बईलाई ठुलो झट्का, टिमबाट बाहिरिए लासिथ मालिंगा

वि.सं.२०७७ भदौ १८ बिहीवार

780 

shares

१८ भदौँ, काठमाडौँ । आईपिएल सुन हुन केही दिन बाँकी रहदाँ मुम्बई इंडियन्सलाई ठुलो झट्का लागेको छ । श्रींलका क्रिकेट टिम र मुम्बई इंडियन्सका फास्ट बलर लासिथ मालिंगा आईपिएलबाट बाहिरिएका छन ।

लासिथ मालिंगले व्यक्तिगत कारण देखाउदैँ आईपिएलबाट आफ्नो नाम फिर्ता लिएका हुन । आईपिएलका सबै भन्दा सफल बलर लसिथ मालिंगाले आईपिएलमा १२२ खेल खेल्दैँ १७० विकेट लिएका छन ।

आईपिएलमा सबै भन्दा बढि विकेट लिने लासिथ मालिंगाको स्थानमा मुम्बई इंडियन्सले अष्ट्रेलियाका फास्ट बलर जेम्स प्याटिन्सनलाई टिममा भित्राएको छ ।

२०२० को आईपिएल १९ सेप्टेम्बरबाट सुरु हुनेछ ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १०:३९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...