back
CTIZAN AD

कोरोना संक्रमणबाट बुटवलमा एक महिलाको मृत्यु

वि.सं.२०७७ भदौ १८ बिहीवार

702 

shares

१८ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ११ निवासी ७७ वर्षीया महिलाको बिहिबार बिहान ४ः३० बजे उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

बुधबार बेलुका ७ बजे अस्पतालमा भर्ना गरिएकी उनको जाँचका क्रममा कोरोना पोजेटिभ देखिएको र उच्च ज्वरो र श्वास प्रश्वासमा समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालको फिवर क्लिनिकमा रहेको आइसोलेसन वार्डमा सोहि दिनदेखि उपचाररत उनको राति मृत्यु भएको पनि अस्पतालले जनाएको छ ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १०:४४ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...