back
CTIZAN AD

नेकपा सचिवालय बैठक ४ घण्टाका लागि सारियो

वि.सं.२०७७ भदौ १८ बिहीवार

813 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउसो ३ बजेसम्मका लागि सारिएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक दिउसो ३ बजेसम्मको लागि सरेको जानकारी दिए ।

जनाइएअनुसार गृहकार्य नपुगेको भन्दै बैठक सारिएको हो ।

जनाइएअनुसार आजको बैठकमा विवाद समाधान कार्यदलका सदस्यहरुलाई पनि सहभागि गराइने तयारी गरिएको छ । पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलमा नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल छन् ।

आजको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन र राष्ट्रिय सभा सदस्यबारे छनौटबारे छलफल गर्ने कार्यसूची रहेको बताइएको छ । यसअघि बुधबार साँझ पार्टी दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सचिवालय बैठकमा राखिने एजेण्डाबारे छलफल भएको थियो ।

वि.सं.२०७७ भदौ १८ बिहीवार ११:२० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...