back
CTIZAN AD

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा दिने घोषणा

वि.सं.२०७७ भदौ १९ शुक्रवार

798 

shares

काठमाडौं । अर्थ तथा सञ्चार मन्त्री यूवराज खतिवडाले राजिनामा दिने घोषणा गरेका छन् । आज बसेको मन्त्रीपरिषद बैठकमा उनले आज साँझ नै राजिनामा दिने निर्णय गरेका हुन् ।

राष्ट्रिय सभामा रिक्त रहेको एक सिटमा नेकपा सचिवालयले उपाध्यक्ष बामदेब गौतमलाई पठाउने निर्णय गरेपछि मन्त्री खतिवडाको मन्त्रीमा रहिरहने सम्भावना सकिएको हो । पार्टिमा ठुलो बहस भएको देखेपछि खतिवडाले आँफु मन्त्री बनिरहन ईच्छा व्यक्त नगरेको कुरा स्रोतले बताएको छ ।

आज भएको मन्त्रीपरिषदको बैठकमा मन्त्री खतिवडाले आफ्नो कार्यकालमा भएको कार्यप्रगति प्रस्तुत गरेका थिए भने प्रधानमन्त्री ओलीले खतिवडालाई धन्यवाद दिएको स्रोतले जानकारी दिएको छ ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १५:१४ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...