back
CTIZAN AD

ईरानी राष्ट्रपतिले दुःखीत हुँदै भने, ‘कोरोना संकटको बेला मित्रले सहयोग गरेनन्, अमेरिकाले मानवियता पनि देखाएन’

वि.सं.२०७७ भदौ २१ आइतवार

828 

shares

काठमाडौं । ईरानी राष्ट्रपनि हसन रुहानीले कोरोना महामारीले आफ्नो देश निकै संकटमा पुगेको कुरा खुलाएका छन् । राजधानी तेहरानमा शनिबार भएको एक कार्यक्रममा बोल्दै उनले संकटको बेला छिमेकी र मित्र भनिएका देशले पनि साथ नदिएको बताए ।

रुहानीले दुःखीत हुँदै अति संकटको बेला अमेरिकाले प्रतिबन्ध लगाएर थप समस्या सिर्जना गरेको बताए । उनले भने, ‘हाम्रा मित्र भनिएका देशले पनि यस समयमा अमेरिकी प्रतिबन्धलाई छोडेर हामीलाई साथ दिनुपथ्र्यो । अमेरिकाले पनि केहि मानवियता देखाउनु पथ्र्यो । तर हुन सकेन ।’

इरानमा हालसम्म कोरोना संक्रमितको संख्या झण्डै ४ लाख पुगेको छ । यसबीच २२ हजारको ज्यान कोरोना संक्रमणका कारण गएको छ ।

दिनहुँ कोरोना संक्रमित बढिरहेको बेला ईरान निकै संकटमा फसिरहेको छ । तर, यहीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि सबै सम्झौता खारेज गर्दै कडा प्रतिबन्धको घोषणा गरेका छन् ।

ट्रम्पले युरोपेली देशहरुसँग पनि ईरानलाई सहयोग नगर्न आग्रह गरेका छन् । अमेरिकाको प्रतिबन्धका बीच छिमेकी कतिपय देशले पनि ईरानलाई असहयोग गरिरहेको छ । एजेन्सीबाट

वि.सं.२०७७ भदौ २१ आइतवार १४:५७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...