back
CTIZAN AD

दास्रो टि-२० मा पनि अष्ट्रेलिया पराजित, टि-२० श्रृखला इंल्याण्डलाई

वि.सं.२०७७ भदौ २२ सोमवार

768 

shares

२२ भदौँ, काठमाडौँ । इंल्याण्ड र अष्ट्रेलिया बिचको दोस्रो टि-२० मा अष्ट्रेलिया ६ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । अष्ट्रेलिया लागि ब्याटिङ्गमा कप्तान एरण फिंचले सर्वाधिक ४० रन बनाएका थिए । इंल्याण्डका लागि बलिङ्ग क्रिस जोडनले सर्वाधिक २ विकेट लिएका थिए । अ

ष्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य इंल्याण्डले १८.५ ओभर ४ विकेट गुमाएर पुरा गर्यो । इंल्याण्डका लागि ब्याटिङ्गमा जस बटलरले ५४ बलमा ७७ रनको विस्फोटक ब्याटिङ्ग गरेका थिए । अष्ट्रेलियाका लागि बलिङ्गमा एस्टन एघारले २ विकेट निकालेका थिए ।

जितसँगै इंल्याण्डले १ खेल बाँकी रहदैँ ३ खेलको टि-२० श्रृखला आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७७ भदौ २२ सोमवार ०९:३१ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...