२२ भदौँ, काठमाडौँ । अमेरीकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा अमेरीकामा ३१ हजार १ सय १० कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय ३२ जनाको मृत्यु भएको छ ।
यससँगै अमेरीकामा कोरोना संक्रमितको संख्या ६४ लाख ६० हजार २ सय ५०९ पुगेको छ भने संक्रमणबाट १ लाख ९३ हजार २ सय ५० जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ भदौ २२ सोमवार १०:१० मा प्रकाशित





























