back
CTIZAN AD

उडान संख्या थप गरीने भन्दै अलपत्र नेपालीलाइ धैर्य गर्न पर्यटनमन्त्रीको आग्रह

वि.सं.२०७७ भदौ २५ बिहीवार

789 

shares

२५ भदौ, काठमाडौं । पर्यटन, नागरिक उडडयन तथा संस्कृती मन्त्री योगेश भट्टराइले बिदेशमा अलपत्र नेपालीलाइ धैर्य गर्न आग्रह गरेका छन् ।

बिदेशमा सरकार बिरुद्ध नाराबाजी हुन थालेको समस्यालाइ संबोधन गर्दै मंत्री भटराइले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, पर्यटनमन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफल पश्चात प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडानको सख्या थप गर्ने समझदारी भएको जनाएका छन् ।
उनले भनेका छन् ।

१-PCR negetive भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा ब्ष्चष्लिभक ले थप उडान माग गरेमा अनुमती प्रदान गरिने छ ।

२- कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ ।

३ -श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको ब्यबस्था गरिने छ ।

४- नियमित उडान नभएका मुलुकमा एऋच् ल्बनभतष्खभ भएका यात्रु लागि मागका आधारमा उडान संख्या थप गरिने छ ।

बिदेशी भूमीमा अप्ठ्यारो अवस्थामा रहनुभएका नेपाली दिदिबहिनी तथा दाजुभाईप्रति सरकार संबेदनशील छ । वहाँको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशीस गरिरहेको छ र सरकारले आफ्नो प्रयत्न बढाउदै लानेछ ।’

 

वि.सं.२०७७ भदौ २५ बिहीवार १६:०९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...