back
CTIZAN AD

अपराजित रहर्दैँ ट्रिनबागो नाइट राइडरर्सले चौथो पटक जित्यो सिपिएलको उपाधि

वि.सं.२०७७ भदौ २६ शुक्रवार

714 

shares

२६ भदौँ, काठमार्डौँ । यस वर्षको सिपिएलमा अपराजित रहदैँ ट्रिनबागो नाइट राइडरर्सले उपाधि जित्न सफल भएको छ । हिजो राति भएको फाइनलमा ट्रिनबागो नाइट राइडरर्सले सेन्ट लुसिया जुउक्सलाई ८ विकेटले पराजित गर्दौँ उपाधि आफ्नो नाममा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको सेन्ट लुसिया जुउक्सले १९.१ ओभरमा १० विकेट गुमाएर १५४ रन बनाएको थियो । जुउक्सका लागि आद्रें फ्लेचरले सर्वाधिक ३९ रन बनाएका थिए । ट्रिनबागोका लागि बलिङ्गमा कप्तान काइरन पोलाडले ४ विकेट लिएका थिए ।

सेन्ट लुसिया जुउक्सले दिएको १५५ रनको लक्ष्य ट्रिनबागो नाइट राइडरर्सले १८.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेका थिए । ट्रिनबागोका लागि लेन्डल सिमन्सले ४९ बलमा ८४ रनको विस्फोट पारी खेलेका थिए ।

यस जितसँगै ट्रिनबागो नाइट राइडरर्स चौथो पटक सिपिएलको विजेता बनेको छ ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार १०:२० मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...