back
CTIZAN AD

अक्टोबर क्रान्तिको वार्षिकोत्सवको भव्य तयारी, यसरी बन्यो आयोजक समिति

वि.सं.२०७७ भदौ २६ शुक्रवार

1.4K 

shares

२६ भदौ, काठमाडौँ । प्रत्येक वर्ष मनाइँदै आएको अक्टोबर क्रान्तिको वार्षिकोत्सव यसपटक पनि भव्य रुपमा मनाउने तयारी गरिएको छ ।
हालै सम्पन्न छलफलबाट अक्टोबर क्रान्तिको वार्षिकोत्सव भव्य रुपमा मनाउन वामपन्थि नेता तथा माक्र्सवादी चिन्तक स्वनाम साथीको संयोजकत्वमा ‘अक्टोबर क्रान्ति वार्षिकोत्सव मूल आयोजक समिति’ बनाइएको छ ।

आगामी कार्तिक २२ गते काठमाडौं र देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाइने तयारी गरिएको छ । काठमाडौमा माक्र्सवादी चिन्तक मुरारी अर्यालको विचारपत्र र कार्यपत्र माथि छलफल हुने अभियन्ता मातृका पोखरेलले जानकारी दिएका छन् ।
यस्तो छ- अक्टोबर क्रान्ति वार्षिकोत्सव मूल आयोजक समिति :
स्वनाम साथी – संयोजक
डा. मुकेशकुमार चालिसे – सदस्य
लोककृष्ण भट्टराई – सदस्य
कुमार पौडेल – सदस्य
समीर सिंह – सदस्य
प्रमोद धिताल – सदस्य
इन्द्रराज लामा – सदस्य
इन्द्र रेग्मी – सदस्य
घनश्याम शर्मा पौडेल – सदस्य
डाचाराज वाग्ले – सदस्य
राजु खड्का – सदस्य
प्रकाश पोखरेल – सदस्य
निर्मल बराल – सदस्य
रामप्रकाश पुरी – सदस्य
मधु क्षेत्री – सदस्य
उदय श्रेष्ठ – सदस्य
माधव प्रधान – सदस्य
भुमिका सुब्बा – सदस्य
प्रेमनाथ अधिकारी – सदस्य
केशर कालिकोटे – सदस्य
शेषमणि आचार्य – सदस्य
सरिता महर्जन – सदस्य
किशन शर्मा गैरे – सदस्य
पुरुषोत्तम आचार्य –सदस्य
नानिमैया अधिकारी – सदस्य
सीता शर्मा –सदस्य
सीता ओझा – सदस्य
हरिगोविन्द लुइँटेल – सदस्य
स्नेह सायमी – सदस्य
दील ‘वरदान’ – सदस्य
रामराज रेग्मी – सदस्य
शरद पौडेल – सदस्य
रणेन्द्र बराली – सदस्य
जय कार्की – सदस्य
लक्षिराम आचार्य – सदस्य
सुरेश नेउपाने – सदस्य
शंकर दुलाल – सदस्य
शिव फुयाल – सदस्य
विनोद लोहनी – सदस्य
रवि गुरागाइ – सदस्य
लेखराज रेग्मी – सदस्य
जीवन शर्मा – सदस्य
नन्दकुमार थापा – सदस्य
कमानसिंह लामा – सदस्य
फणीन्द्र आचार्य – सदस्य
सर्वोत्तम डङ्गोल – सदस्य
श्रीकृष्ण श्रेष्ठ – सदस्य
बलराम तिमिल्सिना – सदस्य
पुण्यप्रसाद खरेल – सदस्य
तुलसीदास महर्जन – सदस्य
कृष्णमोहन जोशी – सदस्य
डा. कृष्णराज अधिकारी – सदस्य
निलकण्ठ तिवारी – सदस्य
गणेश खनाल – सदस्य
विमला केसी – सदस्य
बलभद्र भारती – सदस्य
बासु देवकोटा – सदस्य
बसन्त दवाडी – सदस्य
सुदर्शन पराजुली – सदस्य
देवेन्द्र थुम्केली – सदस्य
तेजविलास अधिकारी – सदस्य
कमल बराल – सदस्य
भविन्द्र अधिकारी – सदस्य
गोपाल निर्भीक – सदस्य
शान्ती प्रियवन्दना – सदस्य
राजन गौतम – सदस्य
तारा गाउँले – सदस्य
लोक लामा – सदस्य
हेम विक्रम राई – सदस्य
लक्ष्मी गुरुङ – सदस्य
माधव घिमिरे ‘अटल’ – सदस्य
प्रकाश योञ्जन – सदस्य
बदन शर्मा – सदस्य
शार्दुल भट्टराई – सदस्य
देविका तिमिल्सिना – सदस्य
सावित्री भण्डारी – सदस्य
राजेन्द्र महर्जन ‘पुता’ – सदस्य
विरप्रसाद भन्सारी – सदस्य
एस. बि. थापा – सदस्य
होम खड्का – सदस्य
अमित लोप्चन – सदस्य
गोकुल गौतम – सदस्य
केपी पाठक – सदस्य
पारस ढकाल – सदस्य
बोध कुमार घिमिरे – सदस्य
पवन रेग्मी – सदस्य
शान्ती लामा – सदस्य
मातृका पोखरेल – सदस्य

वि.सं.२०७७ भदौ २६ शुक्रवार ११:४९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...