back
CTIZAN AD

असोज ७ गतेसम्मका लागि कास्की जिल्ला प्रशासनको नयाँ आदेश

वि.सं.२०७७ भदौ २७ शनिवार

816 

shares

२७ भदौ, काठमाडौं । कोरोना संक्रमण रोक थाम तथा नियन्त्रणका लागि कास्की जिल्ला प्रशासन कार्यालयले आजदेखि असोज ७ गतेसम्मका लागि नयाँ आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक जरुरी सूचना जारी गर्दै कास्की जिल्लाभरी आजराति १२ बजेदेखि असोज ७ गते राति १२ बजेसम्म लागु हुने गरी नेपाल सरकारबाट जारी भएका स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एव्म सावधानीहरुलाई कडाईका साथ पालना गर्ने गराउने जिम्मेवारी सेवाप्रदायक निकाय, कार्यालय तथा नागरिक एवं सेवाग्राहि समेतले बहन गर्ने गरी सेवा तथा कार्य संचालनका लागि नयाँ आदेश जारी गरेको हो ।

वि.सं.२०७७ भदौ २७ शनिवार १५:३० मा प्रकाशित

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...