back
CTIZAN AD

गण्डकी प्रदेशमा आजमात्रै थपिए कास्कीका ३४ सहित ८३ जना कोरोना संक्रमित

वि.सं.२०७७ भदौ २७ शनिवार

807 

shares

२७ भदौ, कास्की । गण्डकी प्रदेशमा आजमात्रै कास्कीका ३४ सहित ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा आज नवलपरासीपुर्वका ४२ जना, स्याङजाका ५ जना,गोरखामा १ र लमजुङमा जना गरी ८३ जना संक्रमित थपिएका हुन् । आज थपिएका ८३ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९०३ पुगेको छ ।

त्यस्तै आज विहाज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड उपचार केन्द्रमा स्याङजा पुतली बजारका ८५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

भदौ २४ गते कोभिड पुष्टि भएपछि उक्त उपचार केन्द्रमा भर्ना भएका उनको आज बिहान ६ः३२ को समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

वि.सं.२०७७ भदौ २७ शनिवार १६:०६ मा प्रकाशित

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...