back
CTIZAN AD

आईपिएल सुरु हुन केही दिन बाँकी रहदाँ अलि खान कोलकत्ता नाइट राइडर्समा अनुबन्धित

वि.सं.२०७७ भदौ २९ सोमवार

870 

shares

भदौँ २९, काठमाडौँ ।। कोलकत्ता नाइट राइडर्सले आईपिएल सुरु हुन केही दिन अगाडी अमेरीकाका फास्ट बलर अलि खानलाई आफ्नो टिममा अनुबन्ध गरेको छ । अलि खानलाई कोलकत्ताले ह्यारी गर्नीको स्थान आफ्नो  टिममा भित्राएको हो ।

अलि खान अमेरीकाबाट आईपिएल खेल्ने पहिलो खेलाडी बन्न गईरहेका छन । केहि दिन अगाडी सकिएको सिपिएलको उपाधि ट्रिनबागोलाई दिलाउन अलि खानले महत्त्वपूर्ण भुमिका खेलेका थिए ।

वि.सं.२०७७ भदौ २९ सोमवार १९:३९ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...