back
CTIZAN AD

यी हुन आईपिएल इतिहासकै सबै भन्दा महंगा ५ खेलाडी

वि.सं.२०७७ असोज १ बिहीवार

948 

shares

असोज १, काठमाडौँ । आईपिएल इतिहासकैँ सबै भन्दा महंगा ५ खेलाडीहरुको नाम यस प्रकारको रहेकको छ ।

१. विराट कोहली

रोयल च्यालेन्जर्स बेङ्गलोर कप्ताान विराट कोहली आईपिएल सबै भन्दा महंगा खेलाडी हुन । उनलाई रोयल च्यालेन्जर्स बेङ्गलोरले २०१८ को आाईपिएल अक्सनमा १८ करोडमा रिटेन्ड गरेको थियो । २०१९ अघि युबराज सिंह आईपिएलका सबै भन्दा महंगा खेलाडी । बेङ्गलोरका कप्तान विराट कोहली आईपिएलमा सबै भन्दा बढि रन बनाउने खेलाडी समेत हनु । उनले अहिलेसम्म आईपिएलमा ५४१२ रन बनाईसकेका छन ।

२. युवराज सिंह

भारतीय क्रिकेट टिमका पुर्वखेलाडी युवराज सिंह आईपिएलका दोस्रा सबै भन्दा महंगा खेलाडी हुन । उनलाई दिल्लीले २०१५ को आाईपिएल अक्सनमा १६.५ करोडमा आफ्नो टिममा अनुबन्धित गरेको थियो ।

३. प्यााट कमिन्सं

अष्ट्रेलियन क्रिकेट टिमका फास्ट बलर प्याट कमिन्स यस सुचिको तेस्रो स्थानमा रहेका छन । आईपिएलका सबै भन्दा महंगा खेलाडी सुचिमा उनी एक मात्र बलर रहेका छन । प्याट कमिन्सलाई कोलकत्ता नाइट राइडर्सले २०२० को आईपिएल अक्सनमा १५.५ करोडमा आाफ्नो टिममा भित्राएको थियो ।

४.रोहित शर्मा

मुम्बई इंन्डियन्सका कप्तान रोहित शर्मा यस सुचिको चौथो स्थानमा रहेका छन । रोहितलाई मुम्बई इंन्डियन्सले २०१८ को अक्सनमा १५ करोडमा रिटेन्ड गरेको थियो । आईपिएलको सबै भन्दा सफल टिम मुम्बईले ४ पटक आईपिएकोे उपाधि जितेको छ ।

५.महेन्द्र सिंह धोनी

चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी यस सुचिको पाँचौँ स्थानमा रहेका छन । धोनीलाई पनि चेन्नाईले २०१८ को अक्सनमानै १५ करोडमा रिटेन्ड गरेको थियो । धोनीको कप्तानीमा चेन्नाईले ३ पटक आईपिएलको उपाधि जितेको छ ।

२०२० को आईपिएल यहि सेप्टेम्बर १९ बाट सुरु हुनेछ । आईपिएलको पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्ने छन ।

वि.सं.२०७७ असोज १ बिहीवार १५:३० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...