back
CTIZAN AD

सरकारलाई सुन्नेगरी भन्न काँग्रेसका युवा नेताको आग्रह

वि.सं.२०७७ असोज २ शुक्रवार

945 

shares

२ असोज, काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सहमति गर्ने तर सहमति कार्यान्वयन नगर्ने सरकारलाई सुनाउने गरी हामी सबैले भन्नु पर्ने आग्रह गरेका छन् ।

१९औँ अनसनमा रहेका डा गोविन्द केसीको माग पुरा गर्न सरकारसँग आग्रह गर्दै उनले यसो भनेका हुन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेको डा केसीको माग पुरा गर्ने सहमति सरकारले पटकपटक गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै सबैले सरकारलाई सुन्ने गरी भन्न उनले आग्रह गरेका हुन् ।

केसीको माग आम जनताका लागि भएको भन्दै उनले डा केसीको माग पुरा गर्न र उनको जीवन रक्षा गर्न सबैसँग आग्रह गरेका छन् ।

वि.सं.२०७७ असोज २ शुक्रवार २०:२४ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...