back
CTIZAN AD

आज विराट कोहली र डेविड वार्नरको टिम भिड्दैँ, यस्तो सम्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ असोज ५ सोमवार

705 

shares

असोज ५, काठमाडौँ । आज आईपिएलको तेस्रो खेलमा विराट कोहलीको कप्तानीमा रहेका रोयल च्यालेन्जर्स बेङ्गलोर र डेविड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदराबाद भिड्न गईरहेका छन । यी दुवै टिमको यो पहिलो खेल हुनेछ ।

रोयल च्यालेन्जर्स बेङ्गलोरले युएईमा ५ खेलेको छ जसमा बेङ्गलोरले २ मा जित र ३ खेलमा हारको सामना गरेको छ । त्यसैगरि सनराइजर्स हैदाराबादले पनि युएईमा ५ खेलेको छ जसमा हैदरावादले पनि २ खेलमा जित र ३ खेलमा हारको सामना गरेको छ ।

बेङ्गलोरको सम्भावित प्लेइङ्ग इलेवन :

एरण फिंच, देवदत्त पाडीकल, विराट कोहली, एबी डि भिलियर्स, गरकिरत मान सिंह, शिवम दुबे, वाशिंगटन सुन्दर, क्रिस मोरिस, डेल स्टेन, नवदीप सैनी, युजवेन्द्र चाहल ।

हैदरावादको सम्भावित प्लेङ्गग इलेवन:

डेविड वार्नर, जोनी बेयरस्टो, मनिष पाण्डे, विराट सिंह, विजय शंकर, अब्दुल समद, मोहम्मद नबी, रासिद शान, भुवनेश्वर कुमार, खलील अहमद, सिद्वार्थ कौल ।

वि.सं.२०७७ असोज ५ सोमवार १४:४४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...