back
CTIZAN AD

आउँदो ५ दिनसम्म देशैभरि मेघ गर्जनसहित वर्षा हुने सम्भावना

वि.सं.२०७७ असोज ५ सोमवार

789 

shares

काठमाडौं । आजदेखि आउँदो ५ दिनसम्म देशैभरि मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उत्तरपूर्व बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभावले देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।

विभागले कतिपय ठाउँमा हावाहुरी र चट्याङ पनि पर्ने सम्भावना रहेको जनाएको छ ।

भारी वर्षातका कारण पहाडी भू–भागमा पहिरो जानसक्ने तथा तराईमा बाढी, डुबान र कटान हुनसक्ने सम्भावना रहेको भन्दै सबै जिल्लाका सुरक्षा निकाय, विपद व्यवस्थापनलाई उच्च सतर्क रहन पनि आग्रह गरेका छ । विभागले खोज, उद्धार र राहतमा प्रयोग हुन सामाग्रीहरु तयारी अवस्थामा राख्न निर्देशन गरेको छ ।

यस्तो छ विभागको सूचना

वि.सं.२०७७ असोज ५ सोमवार १५:३९ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...