back
CTIZAN AD

अमेरीकामा संक्रमितको संख्या ७० लाख नाघ्यो, १ लाख ४ हजारको मृत्यु

वि.सं.२०७७ असोज ५ सोमवार

762 

shares

५ असोज। अमेरीकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ भने कोरोना संक्रमणबाट २ लाख ४ हजार भन्दा बढिको मृत्यु भएको छ ।

वल्डोमिटरका अनुसार अमेरीकामा कुल कोरोना संक्रमितको संख्या ७० लाख ४ हजार ७ सय ६८ पुगेको छ भने कोरोना संक्रमणबाट २ लाख ४ हजार १ सय १८ को मत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरीकामा ३३ हजार ३ सय ४४ नयाँ कोरोना संक्रमितहरु थपिएका छन भने संक्रमणबाट २ सय ९४ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ असोज ५ सोमवार १५:४२ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...