back
CTIZAN AD

एनआरएनए अफ्रिका आपतकालिन राहतकोषबाट मृतकका परिवारलाई एक\एक लाख सहयोग गरिने

वि.सं.२०७७ असोज ६ मंगलवार

750 

shares

६ असोज, अफ्रिका । गैरआवासीय नेपाली संघको अफ्रिका क्षेत्रीय राहत कोषले कोरोना संक्रमणबाट अफ्रिकामा मृत्यु भएका दुई युवाका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

कोरोना संक्रमणका कारण केही दिन अगाडि दक्षिण अफ्रिकामा मृत्यु भएका नियालसन बखिम लिम्बु र आज युगाण्डामा मृत्यु भएका यजेन्द्र प्रताप सेन ठकुरीका परिवारलाई कोषको तर्फबाट एक÷एक लाख सहयोग गर्ने निर्णय गरेको हो ।

उक्त सहयोग मध्ये पचास हजार कोषको खाताबाट र पचास हजार संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले ब्यक्तिगत रुपमा कोषमार्फत् सहयोग गर्ने बताइएको छ ।

एनआरएनए अफ्रिका राहतकोषका संयोजक हिक्मत थापाले अफ्रिकाका नेपालीहरुको आपतकालीन सहयोगका लागि अफ्रिकामा कार्यरत नेपालीबाट स्थापित कोषले तत्काल परिवारलाई सानो भए पनि सहयोग पुर्याउने निर्णय गरेको जानकारी संसारन्युजलाई दिएका छन् ।

थापाले यस कार्यका लागि एनआरएनए अफ्रिका संयोजक रोशन थापा लगायत सबै सदस्यहरुलाइ धन्यवाद ब्यक्त गरेका छन् ।

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु

वि.सं.२०७७ असोज ६ मंगलवार २०:४९ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...