back
CTIZAN AD

के छ मन्त्रिपरिषदले ल्याएको तेजाबसम्बन्धी अध्यादेशमा ? हेर्नुहोस् पूर्णंपाठ

वि.सं.२०७७ असोज ९ शुक्रवार

906 

shares

काठमाडौं । एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्ने गरि अध्यादेश पारित भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पारित गरेको हो ।

कानुन, न्याय तथा संसदीय मन्त्रालका अनुसार पारित अध्यादेशमा एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने व्यवस्था छ ।

हालसम्म भएका कानूनी प्रावधानमा एसिड आक्रमणमा कसैको मृत्यु भएमा जन्मकैद र घाईते वा अंगभंग भएमा अधिकतम ८ वर्षसम्म कैद सजायँ हुने व्यवस्था छ । त्यस्तै एसिड आक्रमणसम्बन्धी कसुरमा अभियुक्तविरुद्व ज्यान मार्ने उद्योगअन्तर्गत कारबाही हुने व्यस्था छ ।

जहाँ अधिकतम १० वर्षसम्म कैद सजायँ हुने व्यवस्था छ । भएका कानूनी प्रावधान कमजोर भएको भन्दै सरकारले अध्यादेशमार्फत एसिडसम्बन्धी छुट्टै कानून बनाउन लागेको हो ।

यस्तो छ अध्यादेश

सम्बन्धित समाचार

एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद र १० लाख जरिवाना

वि.सं.२०७७ असोज ९ शुक्रवार १७:३३ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...