back
CTIZAN AD

भवन चिनियाँ भूमिमै बनेको टोलीको निष्कर्ष

वि.सं.२०७७ असोज १० शनिवार

837 

shares

१० गते,असोज । हुम्लाको हुम्लाको नाम्खामामा निर्माण गरिएका भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ ।

चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमन गरी फर्किएको नेपाली टोलीले उक्त निष्कर्ष निकालेको हो ।

दुवै देशका अधिकारीले दुई देशको नक्साको अध्ययन गर्दा भवनहरु चिनियाँ भूमिमै रहेको ठहर गरेको हो । नेपाली भूमि मिचिए नमिचिए बारे हुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका सेनानी, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लगायत दुई दर्जन बढीको अध्ययन टोलीले स्थलगत अध्ययन गरेको थियो । सीमा अनुगमन टोलिले नेपाली पक्षले हराएको भनिएको ११ नम्बर सीमा स्तम्भ पत्ता लगाएको थियो ।

नेपाल र चीनको सिमाना लाप्चा क्षेत्रमा नेपाली भूमिमा चिनियाँ पक्षले घर बनाएको भनि आफूले दिएको अभिव्यक्तिप्रति हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले क्षमा मागेका छन् । सहायक प्रजिअ हमालले गृह मन्त्रालयले मागेको २४ घण्टे स्पष्टीकरणमा जवाफ दिँदै क्षमायाचना गरेका हुन् ।

परराष्ट्र मन्त्रालयले यसअघि नै भवन नेपाली भूमिमा नबनेको स्पष्टीकरण दिइसकेको थियो ।

वि.सं.२०७७ असोज १० शनिवार १६:५१ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको...