back
CTIZAN AD

सन्दिप आवद्ध दिल्लीले आज तेस्रो खेल हैदरावाद विरुद्ध खेल्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ असोज १३ मंगलवार

699 

shares

असोज १३, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले आज सनराइजर्स हैदरावाद विरुद्ध आईपिएलको आफ्नो तेस्रो खेल खेल्न गईरहेको छ । दिल्ली यस आईपिएलमा अपराजित गरेको छ भने हैदरावाद आफ्नो पहिलो जितको खेजिमा छ ।

पहिलो खेलमा पंजाबलाई सुपर ओभरमा पराजित गदैँ आईपिएलको उत्कृष्ट सुरुवात गरेको दिल्लीले दोस्रो खेलमा पनि चेन्नाईलाई पराजित गरेको थियो । त्यसैगरि हैदरावाद भने आफ्नो दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा बेङ्गलोर विरुद्ध पराजित भएको हैदरावाद दोस्रो खेलमा कोलकत्तासँग पनि पराजित हुने पुगेको थियो ।

अकं तालिकामा दिल्ली २ खेलबाट ४ अकं जोड्दैँ शिर्ष स्थानमा रहेको छ भने हैदरावाद अन्तिम स्थानमा रहेको छ ।

पहिलो र दोस्रो खेलमा टिममा परेका सबै विदेशी खेलाडीहरुले राम्रो प्रदर्शन गरेका हुनेले तेस्रो खेलमा पनि सन्दिप लामिछानले मौका पाउने सम्भावना निकै कम रहेको छ ।

दिल्लीको सम्भावित प्लेइङ्ग इलेवन:

शिखर धवन, पृथ्वी शह, श्रेयर अय्यर, रिषभ पंत, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्सर पटेल, अमित मिश्रा, कागिसो रबाडा,एनरिच नोत्र्जे, ईशांत शर्मा ।

हैदरावादको सम्भावित प्लेङ्गग इलेवन:

डेविड वार्नर, जोनी बेयस्टो, मनिष पाण्डे, केन विलियमसन, रिद्धमान शाह, विजय शंकर, प्रियम गर्ग, रासिद शान, भुवनेश्वर कुमार, टी नटराजन, सिद्वार्थ कौल ।

वि.सं.२०७७ असोज १३ मंगलवार १५:०८ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...