back
CTIZAN AD

दिल्लीका कप्तान श्रेयर अय्यरलाई १२ लाखको जरिवाना

वि.सं.२०७७ असोज १४ बुधवार

696 

shares

असोज १४, काठमाडौँ । दिल्ली क्यापिटल्सका कप्तान श्रेयर अय्यरलाई आईपिएलले १२ लाख (भारू) जरिवाना तिराउने भएको छ ।

टस जितरे पहिलो बलिङ्ग गरेको दिल्लीले आफ्नो २० ओभर सकाउनको लागि तेकिएको समय भन्दा २३ मिटेन बढि समय लिएको थियो । त्यहीँ स्लो-ओभर रेटको कारणले गर्दा दिल्लीका कप्तान श्रेयस अय्यरले आईपिएलाई १२ लाख  (भारू) जरिवाना तिर्नु भएको छ ।

हिजो हैदरावाद विरुद्ध भएको तेस्रो खेलमा दिल्ली १५ रनले पराजित भएको थियो ।

उनको कप्तानीमा रहेको दिल्ली क्यापिटल्स अकं तालिकामा ३ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको दोस्रो स्थानमा रहको छ । दिल्ली अब आफ्नो चौथो खेल कोलकत्ता नाईट राइडर्स विरुद्ध अक्टोबर ३ मा खेल्ने छ ।

वि.सं.२०७७ असोज १४ बुधवार १४:१४ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...